चरमवाद भन्दा नरम राजनीति प्रायगरी राम्रो हुन्छ, जसरी जंगली श्रोतहरुले वासस्थान सिमामा हुने क्रमिक परिवर्तनबाट फाईदा लिन्छन् (© लरी कोवनेन)
मानिसहरुलाई अनुभवले तानाशाहा भन्दा प्रजातन्त्र शासनको राम्रो विधि हो भनेर सिकाउन सक्छ र त्यसपछि त्यस्ता नेताहरुको त्याग गर्न सिकाउँछ जसले द्वन्दलाई प्रोत्साहन गर्छ, अथवा जो आर्थिक रूपमा स्वार्थी वा अयोग्य छ; त्यसरी नै मानिसहरुले प्राकृतिक स्रोतहरुलाई कसरी राम्रोसंग संरक्षण गर्न सकिन्छ भनेर पनि जान्नु पर्दछ । जसरी मानिसको हरेक कामकाजमा कट्टरपन भन्दा सन्तुलन र सहनशीलताले राम्रो काम गर्ने सम्भावना छ। मानिसहरुले केहि हद सम्म अधिकांश पृथ्वी व्यवस्थित गरेको अवस्थामा, यदि तिनको लाभको व्यापक सराहना गरियो भने प्राकृतिक धनहरु बाँच्न सक्ने सम्भावना हुन्छ तर केवल बिरुवा खाएर र प्राकृतिक फिल्म हेरेर मात्र होइन व्यवहारिक भए सम्म अन्य जनावरको साथ रमाइलो गरेर पनि सराहना गर्नुपर्छ। त्यसैगरी, बाली उमार्ने क्रममा प्राकृतिक धनहरुको व्यवस्थापन गर्न दुवै सामाजिक र पर्यावरणीय रुपमा जटिल छ भन्ने कुरा बुझ्नु पनि मानिसहरुको लागि बुद्धिमानी देखिन्छ। यस्तो दोहोरो व्यवस्थापनको महत्वको बुझाई बारे सबै तिरको समुदायमा फैलाउन आवश्यक छ।
स्वागत नगरीएका प्रजातिहरू
सरकारको सहयोगको लागि यूरोपियन सिकारीहरु व्यवस्थित हुन सक्छन्
कहिले काँही प्रजातिहरू जानी जानी होस् या गल्तिले होस् त्यस्तो ठाउंमा परिचित हुन्छन् जहाँ तिनीहरु प्राकृतिक रुपमा पाइदैनन्। यस्ता प्रजातिहरू यदि छिटो फैलिए अथवा पत्ता लागेनन् ( जस्तै: पानीमा जन्मिएका प्रजातिहरू, बिरुवा सहित) भने तिनीहरुको व्यवस्थापन गर्न कठिन हुन्छ। यदि तिनले पारिस्थिकिय प्रणालीलाई क्षती पुर्याए भने तिनलाई हटाउनु पर्दछ।ओसिनियामा यसको लागि विशेषज्ञताको विकास भएको छ। स्थानीय जनता, विशेष रुपले सिकारीहरु र बल्छीले माछा मार्नेहरुले त्यस्ता प्रजातिहरु हटाउने अभियानमा लागेका र निगरानी गर्ने संस्थाको लागि योगदान पुर्याउन सक्छन्। त्यस्ता अभियानहरु सामाजिक रुपमा दिगो बनाउन, सर्वसाधारण जनताले तत्कालै त्यसको लाभ देख्न सक्नुपर्छ र ति प्रजातिहरू मानविय रुपमा हटाइएको हो भन्ने बुझ्नु पर्दछ।
शिकारी र किटनाशकहरुको व्यवस्थापन
कहिलेकाहीं मुसाहरूलाई खाद्य पसलहरुबाट हटाउन कठिन हुन्छ © तोरूक/ सटरस्टक
सिकारी र हानिकारक किटाणुहरुको व्यवस्थापनको लागि पनि एउटै सामाजिक अवरोध लागु हुन्छ। मानव जीवन र सम्पत्तिको संरक्षण र पारिस्थिकिय प्रणालीमा जहाँ मानिसहरु अन्न खान र वन्यजन्तुको दिगो प्रयोगको लागि अरु प्रजातिहरुसंग प्रतिस्पर्धा गरिराखेका हुन्छन्, त्यसको लागि कहिले काहीं व्यवस्थापन आवश्यकता पर्छ । विश्वका धेरै जसो समाजहरुले समस्या प्रजातिहरूलाई सहेर र उनीहरुलाई जारी रहन दिने सांस्कृतिक सहभागिताको मध्यमबाट प्राकृतिक समृद्धिको व्यवस्थापनको लागि परम्परागत शैलीलाई निरन्तरता दिन्छन् । कहीं कतै परिमार्जनले पारिस्थिकिय प्रणालीलाई, सिकारको व्यवस्थापन नगर्दा सम्म जस्तो जमिनमा गुँड लगाएर बस्ने चराहरुको लागि लोप हुने खतराको सिर्जना गरेर भारि रूपमा समन्यवादी सिकारीहरुको पक्षमा ढल्काउन सक्छ । जहाँ प्रजातिहरू पनि सहन पनि गरिंदैन न, मानविय र आर्थिक कारणले सिकारी र हानिकारक किटाणुहरुको बहिष्कार र तिनलाई हटाउनको लागि आवश्यक व्यवस्थापन प्रयोग गरिन्छ । सिकारी र हानिकारक किटाणुहरुको जनसंख्या घटाउने विकल्पले, बिपक्षीलाई जसले एउटा- एउटा जनावरहरुलाई प्राथमिकता दिने गर्छन् तिनलाई प्राय: आकर्षित गर्दछ । त्यस्तो परिस्थितिमा कुनै पनि व्यवस्थापन बलियो विज्ञानमा आधारित हुन निकै आवश्यक हुन्छ भने केहि संरक्षण पनि कायम गरिनुपर्दछ. जस्तै: चासो परेका प्रजातिहरुको संरक्षणको लागि तिनले कुनै समस्या नपार्ने क्षेत्रलाई विभाजन गर्न सकिन्छ । आधुनिक समाजमा प्रजातिहरुलाई (प्याथोजेनहरु बाहेक) पूर्ण रुपले हटाउनु सामान्यतय अस्वीकार्य हुन्छ।यद्यपि, प्राकृतिक पुन: उपनिवेश अथवा बिचारपुर्वक गरिएको पुन: परिचयले जनासंख्यालाई फेरी व्यवस्थापन गर्नु पर्ने आवश्यकता दर्शाउंछ।
प्रकृति आधारित समाधान
वनको जैविक विविधता र बाढीबाट बढ्दो बस्तीहरुको संरक्षणका लागि कनेक्टिविटीमा सुधार © आइयुसियन
प्रकृति आधारित समाधानहरु प्राकृतिक र परिमार्जित पारिस्थिकिय प्रणालीको संरक्षण, दिगो व्यवस्थापन र पुनर्स्थापनाको लागि दृष्टिकोण हो जसले मानविय भलाई र जैव विविधतामा लाभ प्रदान गर्दछ। उदाहरणको लागि: सिमसारको पारिस्थिकिय प्रणालीको स्वास्थ्यको पुनर्स्थापन गर्नको लागि लाग्ने खर्च तल्लो स्थरको प्रणालीबाट सफा पानीको लागि पैसा तिर्नु भन्दा सस्तो हुन सक्छ, विशेषगरी जब लाभ पुनर्स्थापित प्रणालीहरूको मनोरञ्जनात्मक मूल्यलाई मानिन्छ। समाधानहरु आकारमा भिन्न हुन सक्छन्, धेरै ठुलो र दीर्घकालीनदेखि जस्तै: कार्बन भण्डारण र बाढी घटाउँनको लागि पुन: बृक्ष्यारोपनको भूमिका देखि धेरै सानो र अल्पकालीन जस्तै : बालीमा लाग्ने सिकारी किराहरुको लागि उनीहरुले खाने सिकारको नजिक वनस्पतिको स्ट्रिप रोपन गर्नुसम्म. अलग-अलग जीवहरु अथवा जनासंख्यालाई फाईदा पुर्रयाउने भन्दा पनि पारिस्थिकिय प्रणालीको फाईदाको लागि समाधानका विधिहरू समावेश हुन्छन् । उदाहरणको लागि स्लग जनावरलाई हटाउनको लागि बिषालु किटनाशकको प्रयोग गर्नु भन्दा नेमाटोडको प्रयोग गर्दा स्लग खाने जनावरलाई मात्र होइन पानी प्रदुषित हुनबाट बचाएर पानी कम्पनिहरु घाटामा जना समेतबाट बचाउन सकिन्छ ।